दिपेश कुमार शाह
रौतहट, २५ गते
सिटिजन बैंकमा जागिरको प्रलोभन देखाइ बिद्यार्थीहरु संग रकम ठगी गर्ने एक जना फरार रहेको छन ।
रौतहट जिल्ला चन्द्रपुर स्थित जनज्योति बहुमुखी क्याम्पसका बिद्यार्थीहरु संग सिटिजन बैंकमा रोजगारी प्रलोभन देखाइ बिद्यार्थी पाचीया कुमारी शाह , सृष्टि कुमारी चौधरी , मन्दिरा कुमारी राम अनुसार सिटिजन बैंकमा जागीर लगाइ दिन्छु भनी पटक-पटक गरी बीस बीस हजार रुपैयाको दरले ३ पटक रुपियाँ ठगी गरी कुल रुपैया १,८००० एक लाख आशी हजार लै सम्पर्कविहीन रहेको बर्षका २९ बर्षका पचु पटेल फरार रहेको छन ।
स्थायी घर पर्सा जिल्ला स्थित बीरगञ्ज भएको बचु पटेल बिद्यार्थीहरु संग ठगी गरेको छन बिद्यार्थीहरुले बताए ।
बिद्यार्थीहरु आनुसार यस्ता धेरै जनालाई प्रलोभनमा परेको होला यस्तो मान्छेहरु संग सचेत रहनको लागी सबै जनामा आग्रह गरेका छन ।
कडा भन्दा कडा साजयको माँग समेत गरेका छन बिद्यार्थीहरुको भनाइ रहेको छ।