Loktantra Khabar National Weekly
Ad

१ सय बढ्यो सुन

लोकतन्त्र खबर
१९ असार २०८१

काठमाडौं  असार १८,  सुनको भाउ तोलामा १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ रहेकोमा मंगलबार १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।

यसअघि जेठ २५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदीको भाउ १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १७९० रुपैयाँमा कारोबार भएको चाँदी आज १८०५ रुपैयाँ कायम भएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: