Loktantra Khabar National Weekly
Ad

ग्लोबल टी–२० लिग खेल्न सन्दीप लामिछाने क्यानडा प्रस्थान

लोकतन्त्र खबर
७ श्रावण २०८१

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने ग्लोबल टी–२० लिग खेल्न क्यानडा प्रस्थान गरेका छन् ।

क्यानडामा हुने ग्लोबल टी–२० क्रिकेट लिग खेल्न सन्दीप क्यानडा प्रस्थान गरेका हुन् ।

आसन्न ग्लोबल टी–२० यही २५ जुलाईदेखि सुरु हुँदैछ । लिगमा लामिछाने र दीपेन्द्र सिंह ऐरी भ्यानकुभर नाइट्स तथा रोहितकुमार पौडेल टोरन्टो नेशन्समा आबद्ध छन् ।

भ्यानकुभर र टोरन्टोबिच उद्घाटन खेलमै प्रतिस्पर्धा हुनेछ । अनलाइन नेपाल

 

 

प्रतिक्रिया दिनुहोस्: