Loktantra Khabar National Weekly
Ad

काठमाडौं-भद्रपुर जाँदै हुनुहुन्छ? यस्तो छ एयरलाइन्सहरूको भाडादर

लोकतन्त्र खबर
९ श्रावण २०८१

काठमाडौंभद्रपुर रूटमा अहिले बुद्ध, यती सौर्य एयरलाइन्सले नियमित उडान गरिरहेका छन्।

बुद्धले काठमाडौंभद्रपुर दैनिक वटा उडान गरिरहेको छ। यतिले काठमाडौंभद्रपुर तीन वटा उडान गरिरहेको छ।

त्यस्तैसौर्य एयरले काठमाडौंभद्रपुर दैनिक तीन वटा उडान गरिरहेको छ।

हवाइ यात्रा गर्दा न्यूनतमदेखि अधिकतमसम्मको भाडादर तोकिएको हुन्छ। यसका लागि नागरिक उड्डयन प्राधिकरणले समय/समयमा हवाइ भाडादर तोकेर सम्बन्धित वायुसेवा कम्पनीहरूलाई पठाएको हुन्छ।

प्राधिकरणले तोकेको भाडादरकै आधारमा एयरलाइन्समा अधिकतमदेखि न्यूनतम भाडादर हुन्छ।

बुद्ध एयरलाइन्समा काठमाडौंभद्रपुरका लागि न्यूनतम भाडादर  हजार चार सय रूपैयाँ रहेको छ। त्यस्तै, यही गन्तव्यका लागि अधिकतम भाडादर १२ हजार तीन सय ८३ रूपैयाँ रहेको छ।

यती एयरमा पनि काठमाडौंभद्रपुरका लागि न्यूनतम भाडादर  हजार चार सय रूपैयाँ रहेको छ। त्यस्तैयही गन्तव्यमा अधिकतम भाडादर १२ हजार दुई ८० रूपैयाँ रहेको छ।

सौर्य एयरले काठमाडौंभद्रपुर न्यूनतम भाडादर  हजार तीन सय ९४ रूपैयाँ राखेको छ। त्यस्तैयही रूटमा १२ हजार ३८३ रूपैयाँ अधिकतम भाडादर राखेको छ।

त्यस्तै,सौर्य एयरलाइन्सले काठमाडौंभद्रपुरका लागि न्यूनतम भाडादर पाँच हजार ६९५ रूपैयाँ राखेको छ। यही गन्तव्यको लागि अधिकतम भाडा नौ हजार नाै सय ९९ रूपैयाँ राखेको छ।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: