Loktantra Khabar National Weekly
Ad

नयाँ बसपार्कमा बसभित्र युवकको शव भेटियो

लोकतन्त्र खबर
१६ श्रावण २०८१

काठमाडौं  साउन १६, नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र एक युवकको शव भेटिएको

काठमाडौं महानगरपालिका२६ नयाँ बसपार्कभित्रको नम्बर गेट नजिक विगत महिनादेखि पार्किङ गरी राखेको बा २३४४ नम्बरको बसभित्र युवकको शव भेटिएको हो

मृत भेटिएका व्यक्ति सुनसरी इटहरी उपमहानगरपालिका१३ घर भएका ३७ वर्षीय प्रल्लाद अधिकारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए

घटनाको प्रकृति हेर्दा / दिनअघि नै मृत्यु भइसकेको जस्तो देखिएको एसपी अधिकारीले बताए शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएर अनुसन्धान अघि बढाइएको मृत भेटिएका व्यक्ति यातायात क्षेत्रमा नै बसपार्कतिर काम गर्ने गरेको पाइएको उनले बताए अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: