Loktantra Khabar National Weekly
Ad

चौथो अधिवेशनमा सहभागी हुने बारे सूचना ।

लोकतन्त्र खबर
२८ आश्विन २०८१

उपरोक्त सम्बन्धमा यस संस्थाको कार्य समितिको पदावधि समाप्त भएको र मिति २०८१/०६/१२ गते बसेको बैठकले विधानको दफा १७ को निर्णयअनुसार चौथो अधिवेशन र कार्य समितिको गठन दफा ३२ अनुसार नयाँ नेतृत्व छनौट निर्वाचन सम्बन्धि प्रक्रिया पुरा गर्नुपर्ने भएकोले संस्थाको साधारण तथा आजीवन सदस्य ज्युहरुलाई जिल्ला प्रशासन कार्यालय सर्लाहीको आर्थिक वर्ष २०८१/०८२ को मिति २०८१/०५/२७ गतेको च.न.२३७९ को पत्रानुसार रोक्का गरिएको अधिवेशन जिल्ला प्रशासन कार्यालयको मिति २०८१/०६/११ गतेको पत्रअनुसार खुल्ला गरिएकोले तपसिलका स्थान ,मिति र समयमा सुनचाँदी व्यवसायी संघ मलंगवामा आबद्ध व्यवसायीहरुलाई उपस्थितिको लागि अनुरोध गर्दछु।

महेन्द्र साह सोनार अध्यक्ष

तपसिल ———

स्थान -मोहर सिंह धर्मशाला,मलंगवा-८

मिति -२०८१/०७/०२ गते समय-बिहान ८ बजे

 

प्रतिक्रिया दिनुहोस्: