![](https://www.loktantrakhabar.com/wp-content/uploads/2025/02/IMG-20250211-WA0016.jpg)
लोकतन्त्र समाचारदाता-
सर्लाही, माघ ३०
सर्लाहीको चक्रघट्टा गाउँपालिकामा दलित समुदायका बालबालिकालाई न्यानो कम्बल वितरण गरिएको छ। चक्रघट्टा गापा वडा नं। २ मा आयोजित उक्त कार्यक्रम चक्रघट्टा गाउँपालिकाका अध्यक्ष श्री कृष्ण कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा वडा नं। २ का वडा अध्यक्ष डा। विनोद कुमार यादव तथा क्म्ऋ ल्भ्एब्ी ९सामाजिक विकास केन्द्र नेपाल० का कार्यकारी निर्देशक विरेन्द्र कुमार गुप्ताको विशेष उपस्थिति रहेको थियो। ग्ल्क्ष्ऋभ्ँ को सहयोग तथा क्म्ऋ ल्भ्एब्ी को सहजीकरणमा चक्रघट्टा गाउँपालिकाको आयोजनामा १६८ थान कम्बल वितरण गरिएको क्म्ऋ ल्भ्एब्ी का कार्यक्रम संयोजक हरिचन्द्र प्रसाद कुशवाहाले जनाएको छ।
यस सहयोगी कार्यले चिसो मौसममा दलित बालबालिकाहरूलाई राहत पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्: