Loktantra Khabar National Weekly
Ad

पहिलो पटक मन्त्री बनिन् आरजु देउवा

लोकतन्त्र खबर
३२ असार २०८१

काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा पहिलो पटक मन्त्री बनेकी छन् ।

उनी एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा पहिलो पटक मन्त्री बनेकी हुन् ।

उनलाई परराष्ट्र मन्त्रलायको जिम्मेवारी दिइएको छ ।

आरजु कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नीसमेत हुन् । रातोपाटी संवाददाता

 

प्रतिक्रिया दिनुहोस्: