Loktantra Khabar National Weekly
Ad

सुन तोलामा ३ सय बढ्यो

लोकतन्त्र खबर
१० आश्विन २०८१

काठमाडौं असोज १०, सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ ।

केही दिनदेखि दैनिक नयाँ रेकर्ड बनाएको सुनको मूल्य बिहीबारका लागि प्रतितोला १ लाख ६० हजार ७ सय रुपैयाँ तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँ थियो ।

चाँदी अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ । चाँदी प्रतितोला १९५५ रुपैयाँ छ । अनलाइनखबर

प्रतिक्रिया दिनुहोस्: