काठमाडौँ , सिरहाको भगवानपुर गाउँपालिकामा–२ स्थित श्री आधारभूत विद्यालयमा कक्षाकोठाको अभावमा विद्यार्थीलाई पठन पाठनमा समस्या भएको छ ।
श्री आधारभूत विद्यालयमा कक्षा २, ३ र ४ का विद्यार्थीलाई भवन अभावमा एउटै कक्षाकोठामा राखेर तीन शिक्षकले पढाइरहेका छन् । खरीबोट
प्रतिक्रिया दिनुहोस्: