५ दिन अघि

ग्रामीण क्षेत्रका किसानलाई आवश्यक सबै सेवा एकै ठाउँमा उपलब्ध गराउन सर्लाहीको कौडेनामा कृषि तथा पशुपन्छी सेवा केन्द्र निर्माण

मनोज यादव— सर्लाही,भदौ १८ सर्लाहीको पश्चिमी क्षेत्रमा रहेको कौडेना गाउँपालिकाको वडा न-३ मा विश्व बैंकको लगानीमा निर्माण सम्पन्न भएको सुविधासम्पन्न कृषि तथा पशुपन्छी सेवा केन्द्र भवनको आज(सोमबार)एक समारोहका बिच उद्घाटन गर्दै पालिकालाई हस्तान्तरण गरिएको छ। कृषि तथा कृषि पेशामा आबद्ध उद्यमी,व्यापारीहरु समेतलाई सेवा सुविधा उपलब्ध गराउने उदेश्यका साथ २ करोड २७ लाख ७६ हजार ३ […]